काठमाडौं– डा. गोविन्द कोसीको समर्थन गर्दै विवेकशील नेपाली दलले सोमबार विहानै अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि प्रदर्शन गरेको छ। अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध आयोग कार्यालय अगाडि प्रदर्शन गरिएको हो। प्रदर्शनमो केसीका आइओएमका विद्dr 1यार्थी लगायत सर्वसाधारणहरुको समेत सहभागीता रहेको छ।

अख्तियारले अनावश्यक रुपमा मेडिकल शिक्षा क्षेत्रमा हस्तक्षेप गरेको तथा डा. केसीलाई पागल भनेको विरोधमा प्रदर्शन गरेका हो। सोमबार अख्तियार अगाडि प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो।