गतिविधि

सुचनाको हकको प्रयोग गर्दै सडक विभागमा दबाब

भाद्र २६, बुटवल: विवेकशील नेपाली रुपन्देही इकाईद्वारा सूचनाको हकको प्रयोग गर्दै आज बुटवल स्थित तिनाउ पुल को शिघ्र तथा ब्यवस्थित मर्मत को लागी सड़क डिभिजन कार्यालय बुटवलमा पुगी दबाब दिएका छन। दबाब दिनुका साथै तिनाउ खोला माथि रहेको भत्किएको तिनाउ पुलको दुइ चोटी सम्म मर्मत गर्दा पनि पुल अस्तव्यस्त भएपछि युवाहरु…
पूरा पढ्नुहोस् |
गतिविधि

स्वयम्भुनाथ परिसरमा ‘विवेकशील नि:शुल्क घुम्ती क्लिनिक’ को आठौँ हप्ता समापन

भाद्र १७, काठमाडौँ: गत श्रावण महिना देखि विवेकशील नेपाली दलले आयोजना गर्दै आएको ‘विवेकशील नि:शुल्क घुम्ती क्लिनिक’ को आज आठौँ हप्ता स्वोयाम्भुनाथ मन्दिर परिसरमा समापन भएको छ। प्रत्येक वर्ष साउन महिनामा सुरु भई एक महिनाको अवधिभर सञ्चालन हुने नेवार समुदायका बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक ‘गुँला’ पर्वको आज अन्तिम दिनको अवसर…
पूरा पढ्नुहोस् |

विवेकशील नेपाली दलद्वारा नि:शुल्क स्वास्थ्य परीक्षण

विवेकशील नेपाली दलले शनिबार चावहिलमा नि:शुल्क घुम्ती क्लिनिक आयोजना गरेको छ।  बिहान ११ बजे देखि ३ बजेसम्म चावहिलस्थित अध्यात्मिक परोपकार संस्था, बुलबुले चोकमा ‘नि:शुल्क घुम्ती क्लिनिक’ कार्यक्रमको आयोजना गरेको हो। विगत एक हप्तादेखि सञ्चालित नि:शुल्क स्वास्थ्य क्लिनिकबाट छ सयभन्दा बढीले सुविधा लिइसकेका छन्। हरेक हप्ताको कुनै दुई दिन काठमाडौं महानगरपालिकाको…
पूरा पढ्नुहोस् |
गतिविधि

अख्तियार प्रमुख लोकमान सिंहलाई विवेकशील नेपाली को ‘गेट वेल सुन’

काठमाडौँ, साउन १२ ।  ‘गेट वेल सुन लोकमान’ भन्दै विवेकशील नेपाली दलले आज ब्यानर र प्याम्प्लेट सहित टंगाल स्थित भाटभटेनी अगाडी भद्र प्रदशनी गरेको छ। मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न गठन गरिएको संवैधानिक आयोग अख्तियार दुरपयोग अनुसन्धानका प्रमुख लोकमान सिंह कार्कीलाइ संसदको सुशासन समितिले बोलाउँदा, घाँटीमा इन्फेक्सन भएको कुरा जानकारी गराउँदै उपस्थिति नजनाएपछि…
पूरा पढ्नुहोस् |
गतिविधि

अख्तियार अगाडी विवेकशील नेपालीको प्रदर्शन सुरु

काठमाडौं– डा. गोविन्द कोसीको समर्थन गर्दै विवेकशील नेपाली दलले सोमबार विहानै अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि प्रदर्शन गरेको छ। अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध आयोग कार्यालय अगाडि प्रदर्शन गरिएको हो। प्रदर्शनमो केसीका आइओएमका विद्यार्थी लगायत सर्वसाधारणहरुको समेत सहभागीता रहेको छ। अख्तियारले अनावश्यक रुपमा मेडिकल शिक्षा क्षेत्रमा हस्तक्षेप गरेको तथा डा. केसीलाई पागल भनेको विरोधमा…
पूरा पढ्नुहोस् |