मैले पाएको उपहार गणतन्त्रको

गणतन्त्रको उपहार क्रान्तिमा जन्मिएको, आशाले लतारिएको, भ्रष्ट आँखा अगाडी हुर्किएको, सास्ति, नाकाबन्दी, महँगी, हो उपहार गणतन्त्रको! हुनेछ परिवर्तन हिजो के थियो? आज के छ? समयकालिन परिवर्तन हिजोका दिन मिहिनेत थियो तिम्रो, ती खेत अनि बारी, पसिनाले सिन्चेको थियो। आमाले शिशुलाई छातीमा टसाएको, रुन्चे स्वर थुम्थुम्याउँदै दुध पिलाएको, आज त्यहि खेत…
पूरा पढ्नुहोस् |
अन्य रचना

विवेकशील नेपालीलाई खुल्ला पत्र

विवेकशील नेपाली दललाई कागमाण्डु पत्रिकाले लेखेको खुल्ला पत्र नेपालीमा   प्यारो विवेकशील नेपाली, म यो पत्र लेख्दैछु किनकि म यहाँहरुको चिन्ता गर्छु; म यहाँहरुको सोचाईको कदर र सम्मान गर्छु। यहाँहरुको नाम जस्तै, असल साथी जो भुल्चुक सुधारिदिने पाइला चाल्छ र कुभलो चिताउने व्यक्ति जो पछार्ने पाइला चाल्छ, को बिचमा फरक…
पूरा पढ्नुहोस् |

सपना अझै छ!

त्यो सुनसान अँधेरीलाई चिर्न बलेको दियो आंधीको बहाना गरि निभी गयो उजाड बस्ति लाई जगाउनु बनेको घर भुकम्पको बहाना गरि ढली दियो डर लाग्छ बिउ छर्न यो माटोमा आजकल (more…)
पूरा पढ्नुहोस् |

कबिता-अब मिलेर के गर्ने ?

यहि मलिलो माटोमा जन्मिएर नेपाली "दरिद्रता"लाई आन्तरिक "व्यग्रता" बनाउँनेहरुलाई "इतिहास" र "शहरबासि"हरुले के भन्ने ? नेपाली जीवनका "समृद्धि"लाई (more…)
पूरा पढ्नुहोस् |
12