प्रेस विज्ञप्ति – अफगानिस्तानमा भएको आत्माघाती बम विष्फोट बारे l

अफगानी गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएअनुसार आज बिहान ५:४० बजे अफगानिस्तानको राजधानी काबुलमा आत्माघाती बम हमलाकारिको निशानामा परि १४ निर्दोष नेपालीहरुको मृत्यु भएको छ र अन्य नौ जना (पाँच नेपाली र चार अफगानी नागरिक) घाईते भएका छन्। यस दुखद् घटनामा परि जीवन गुमाएकाहरुको परिवारजन प्रति विवेकशील नेपाली गहिरो समवेदना प्रकट गर्दछ।…
पूरा पढ्नुहोस् |

सरकार परिवर्तनको बारेमा विवेकशील नेपालीको धराणा

अहिले सरकार परिवर्तनको हल्लाले नेपाली राजनीतिक बजार पुन: एकपटक गर्माएको छ l यस परिप्रेक्ष्यमा विवेकशील नेपालीको चासो को मन्त्रि / प्रधानमन्त्री बन्छ र कसले सिंहदरवारमा फोटो झुण्ड्याउंछ भन्ने तर्फ छैन l हाम्रो चासो त नागरिकले दैनन्दिन झेलिरहेका यावत् समस्याहरुमा कसको के धारणा छ र प्रधानमन्त्रीको कुर्सीतर्फको दौडमा आमसरोकारका विषयहरु प्राथमिकतामा…
पूरा पढ्नुहोस् |
प्रेस बिज्ञप्ति

प्रेस विज्ञप्ति: एनसेल कर प्रकरणमा विवेकशील नेपालीको धारणा

हाम्रो अनुसन्धान अनुसार मलेशियाको एक्जियटा ग्रुप बर्हादले एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको सम्बन्धमा नेपाल सरकारलाई पुँजीगत लाभकर वापत (रू.१ खर्ब ३६ अर्ब ४० करोड को २५ प्रतिशतले हुन आउने-) रू. ३४ अर्ब १० करोड रकम आयकर ऐनको दफा ३५ र दफा ५७ बमोजिम भुक्तानी गर्नु पर्ने स्पष्ट हुँदाहुँदै अहिले…
पूरा पढ्नुहोस् |

प्रेस विज्ञप्ति: पत्रकार कनकमणि दीक्षितलाई अख्तियारले हिरासतमा लिएको बारे

पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यहि मिति २०७३ बैशाख १० गते शुक्रबार आफ्नो नियन्त्रणमा लिई भ्रष्ट्राचारको आरोपमा छानविन अघि बढाएको बिषयमा हाम्रो ध्यानाकर्षण भएको छ। विवेकशील नेपालीले आफ्नो स्थापनाकालदेखि नै भ्रष्टाचारविरुद्ध आफ्नो अभियानलाई केन्द्रित गरिआएको परिपेक्ष्यमा अख्तियारको सक्रियतालाई हामी सकारात्मक ढंगले हेर्दछौं l अझ कतिपय अवस्थामा आयोगको सक्रियता…
पूरा पढ्नुहोस् |