लेख

राजनीति नबुझेको मेरो गोरु

- सरोज उप्रेती , सदस्य , विवेकशील नेपाली  उहिले दोस्रो जनआन्दोलनमा युद्धको देहान्तसँगै जन्मिएको यो गोरुको समय दिउँसो पीडा जोतेर आन्द्रो उमार्दै बेलुकीपख गोठको दाहिने कुनामा घिस्रिएर मर्ने अनि विहानीमा दिवाकरको बिउझाई सँगै फिर्ने क्रममा बित्ने गर्छ। यसले आजसम्म बुझेको छैन राजनीतिको रणनीति अनि सरकारको सरोकार। चुनावको समयमा जब बेरोजगारी झन्डारुपी…
पूरा पढ्नुहोस् |
विचार

ग्रामीण विकास र संमृद्धि सम्भव छ हाम्रै कालमा

विकास भनेको रुपान्तरण हो चाहे त्यो जुनसुकै क्षेत्र भित्र नै किन नहोस्। रुपान्तरण भन्नाले कुनै विषय वस्तुको रहिआएको अवस्थाबाट सकारात्मक मार्गतर्फ परिवर्तन भएको अवस्था भन्ने बुझिन्छ । जहाँ जे कुराहरुको अभाव छ, ती प्राप्त हुनु नै विकासको पथमा लम्कनु हो भन्न सकिन्छ । हरेक स-साना उपलब्धिको समष्टिगत रुप नै दीर्घकालमा…
पूरा पढ्नुहोस् |
विचार

तपाईँलाई नेतृत्व बनाउन दिने तर नेतृत्व चाहिँ बन्न नदिने संविधान

यदि संविधानले तपाईलाई भोट गर्न दिन्छु तर नेतृत्व बन्न चाहिँ दिन्न भन्यो भने तपाइँलाई यो कुरा पच्छ? यो प्रश्न सोध्नुको कारण अहिले नेपालको संविधानमा दसौँ लाख वयस्क नेपाली भोटरहरुका लागि यस्तै नियम राखिएको छ जस अनुसार उनीहरुले (शायद तपाईँले पनि) चुनावै लड्न पाउँदैनन्। कस्तो विभेदकारी नियमहरु लेखिएको छ त हाम्रो नयाँ संविधानमा?…
पूरा पढ्नुहोस् |

म हुँ एक विवेकशील नेपाली तथा मानव!

बाटोमा हिड्दा म बटुवा कहलिउला तर मेरो स्थाई पहिचान त यही नै हो की म एक नेपाली हुँ, एक मानव हुँ। बाह्मण समुदायको परिवारमा जन्मीएँ हुर्किएँ संस्कारित भएँ; तर म त सँधै मानव नै हुँ। फेसबुकमा अमेरिकाका साथीहरु God bless you भन्छन्, युगान्डाकी मित्र May Allah bless you भन्छीन्, भियतनामकी…
पूरा पढ्नुहोस् |