म हुँ एक विवेकशील नेपाली तथा मानव!

बाटोमा हिड्दा म बटुवा कहलिउला तर मेरो स्थाई पहिचान त यही नै हो की म एक नेपाली हुँ, एक मानव हुँ। बाह्मण समुदायको परिवारमा जन्मीएँ हुर्किएँ संस्कारित भएँ; तर म त सँधै मानव नै हुँ। फेसबुकमा अमेरिकाका साथीहरु God bless you भन्छन्, युगान्डाकी मित्र May Allah bless you भन्छीन्, भियतनामकी…
पूरा पढ्नुहोस् |

एक युवा कसरी विवेकशील नेपालीमा आइपुगे?

मेरो नाम बिपिन त्रिपाठी हो। म नेपाली भएकोमा गर्व गर्छु । विश्वभरमा नै जस-जसले हामीलाई चिनेका छन्, इमान्दार, मिहेनेती र शान्तिप्रेमी भनेर चिनेका छन् । हामी संस्कृतिक अनि प्राकृतिक रुपमा पनि धनी छौं । हाम्रा पूर्खाले बानाएका मठ मन्दिर, त्यसमा कुंदीएका अभूतपूर्व कला, प्रकृति संग नजिक रहेर सामाजिक सद्भावका साथ्…
पूरा पढ्नुहोस् |
गतिविधि

‘न गर घृणा मलाई’: राजनीति

'न गर घृणा मलाई': राजनीति न गर घृणा मलाई कुनै म दोषी होइन नथुक म माथि कुनै म अपराधी होइन छैन मैले केहि गलत गरेको यँहा (२) म त एउटा माध्यम न हो न गर घृणा मलाई कुनै म दोशी होइन (more…)
पूरा पढ्नुहोस् |