बैशाख १२ को भूकम्प र २९ को पराकम्पनले निम्त्याएको विनाशपछि भत्किएका संरचनाको पुन:निर्माण तथा समग्र प्रभावित क्षेत्रको पुनरुत्थान गर्ने परिकल्पना गरी प्रस्ताव गरीएको भूकम्प पुन:निर्माण प्राधिकरणको प्रमुखको नियुक्ति प्रक्रियामा देखिएको ढिलासुस्तीले नेतृत्व तहको गैरजिम्मेवारीपनलाई खुल्ला किताव झैँ उदाङ्गो पारिदिएको छ ।    (more…)
पूरा पढ्नुहोस् |