प्रेस विज्ञप्ति – अफगानिस्तानमा भएको आत्माघाती बम विष्फोट बारे l

अफगानी गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएअनुसार आज बिहान ५:४० बजे अफगानिस्तानको राजधानी काबुलमा आत्माघाती बम हमलाकारिको निशानामा परि १४ निर्दोष नेपालीहरुको मृत्यु भएको छ र अन्य नौ जना (पाँच नेपाली र चार अफगानी नागरिक) घाईते भएका छन्। यस दुखद् घटनामा परि जीवन गुमाएकाहरुको परिवारजन प्रति विवेकशील नेपाली गहिरो समवेदना प्रकट गर्दछ।…
पूरा पढ्नुहोस् |
गतिविधि

विवेकशील नेपाली रुपन्देहीद्वारा जिल्ला कार्यालय स्थापना

 विवेकशील नेपाली रुपन्देहीले मिति २०७३ असार १ गते बुधबारको दिन बुटवल उप-महानगरपालिका वडा नं १३ स्थित कलिकानगरमा जिल्ला कार्यालयको स्थापना गरेको छ। कार्यक्रममा सोहि टोल विकासका अध्यक्ष तथा पत्रकार साथीहरुको पनि उपस्थिति रहेको थियो।
पूरा पढ्नुहोस् |
गतिविधि

विवेकशील नेपाली कतारद्वारा पिडितहरुलाई सामग्री प्रदान

विवेकशील नेपाली कतारले ‘सानो सानो सहयोग ले ति पिडितहरुलाई मल्हम पट्टि लगाउछ’ भन्ने मान्यता सहित कतार को सनैया स्थित आलुसिड इलेक्ट्रो मेकानिकल कम्पनीले त्यहाँ कार्यरत १८५ नेपाली र अन्य मुलुक का २३ जना लाई केहि महिना देखि तलब नदिई ,कम्पनि संचालक फरार रहेको र त्यहाँ कार्यरत कामदार हरु को स्थिति…
पूरा पढ्नुहोस् |
विचार

ग्रामीण विकास र संमृद्धि सम्भव छ हाम्रै कालमा

विकास भनेको रुपान्तरण हो चाहे त्यो जुनसुकै क्षेत्र भित्र नै किन नहोस्। रुपान्तरण भन्नाले कुनै विषय वस्तुको रहिआएको अवस्थाबाट सकारात्मक मार्गतर्फ परिवर्तन भएको अवस्था भन्ने बुझिन्छ । जहाँ जे कुराहरुको अभाव छ, ती प्राप्त हुनु नै विकासको पथमा लम्कनु हो भन्न सकिन्छ । हरेक स-साना उपलब्धिको समष्टिगत रुप नै दीर्घकालमा…
पूरा पढ्नुहोस् |

मैले पाएको उपहार गणतन्त्रको

गणतन्त्रको उपहार क्रान्तिमा जन्मिएको, आशाले लतारिएको, भ्रष्ट आँखा अगाडी हुर्किएको, सास्ति, नाकाबन्दी, महँगी, हो उपहार गणतन्त्रको! हुनेछ परिवर्तन हिजो के थियो? आज के छ? समयकालिन परिवर्तन हिजोका दिन मिहिनेत थियो तिम्रो, ती खेत अनि बारी, पसिनाले सिन्चेको थियो। आमाले शिशुलाई छातीमा टसाएको, रुन्चे स्वर थुम्थुम्याउँदै दुध पिलाएको, आज त्यहि खेत…
पूरा पढ्नुहोस् |
12