गतिविधि

अख्तियार प्रमुख लोकमान सिंहलाई विवेकशील नेपाली को ‘गेट वेल सुन’

काठमाडौँ, साउन १२ ।  ‘गेट वेल सुन लोकमान’ भन्दै विवेकशील नेपाली दलले आज ब्यानर र प्याम्प्लेट सहित टंगाल स्थित भाटभटेनी अगाडी भद्र प्रदशनी गरेको छ। मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न गठन गरिएको संवैधानिक आयोग अख्तियार दुरपयोग अनुसन्धानका प्रमुख लोकमान सिंह कार्कीलाइ संसदको सुशासन समितिले बोलाउँदा, घाँटीमा इन्फेक्सन भएको कुरा जानकारी गराउँदै उपस्थिति नजनाएपछि…
पूरा पढ्नुहोस् |
गतिविधि

अख्तियार अगाडी विवेकशील नेपालीको प्रदर्शन सुरु

काठमाडौं– डा. गोविन्द कोसीको समर्थन गर्दै विवेकशील नेपाली दलले सोमबार विहानै अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि प्रदर्शन गरेको छ। अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध आयोग कार्यालय अगाडि प्रदर्शन गरिएको हो। प्रदर्शनमो केसीका आइओएमका विद्यार्थी लगायत सर्वसाधारणहरुको समेत सहभागीता रहेको छ। अख्तियारले अनावश्यक रुपमा मेडिकल शिक्षा क्षेत्रमा हस्तक्षेप गरेको तथा डा. केसीलाई पागल भनेको विरोधमा…
पूरा पढ्नुहोस् |
गतिविधि

डा. केसीको समर्थनमा सडकमा

श्रावण ८, २०७३- त्रिवि शिक्षण अस्पतालमा आठौंपटक आमरण अनसनमा बसेका डा. गोविन्द केसीको पक्षमा काठमाडौंमा सर्वसाधारण, विद्यार्थी तथा अन्य पेसाकर्मीहरु संग ऐक्यवद्धता जनाउँदै विवेकशील नेपालीले प्रदर्शन गरेका छन् । बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलमा हजारौंको संख्यामा जम्मा भएका सर्वसाधारणले नयाँ बानेश्वर पुगेर धर्ना दिएका थिए । उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नयाँ…
पूरा पढ्नुहोस् |
गतिविधि

डा. केसीलाई समर्थन गर्दै ‘पागल र्‍याली’

काठमाडौँ, श्रावण १: “यदि डा. गोविन्द केसीलाई पागल भन्छौ भने हामी पनि पागल हौँ ।” भन्दै विवेकशील नेपाली नागरिकहरु आज मैदानमा उत्रिए । आफ्नो र आउने पुस्ताको स्वास्थ्य सुनिश्चितताका लागि विवेकशील नेपाली दल लगायत विभिन्न संघ-संस्थाले आयोजना गरेको “पागल र्‍याली” मा नागरिकहरुले सहभागिता जनाएका थिए । डा. गोविन्द केसीले नेपालको…
पूरा पढ्नुहोस् |
12