गतिविधि

सुचनाको हकको प्रयोग गर्दै सडक विभागमा दबाब

भाद्र २६, बुटवल: विवेकशील नेपाली रुपन्देही इकाईद्वारा सूचनाको हकको प्रयोग गर्दै आज बुटवल स्थित तिनाउ पुल को शिघ्र तथा ब्यवस्थित मर्मत को लागी सड़क डिभिजन कार्यालय बुटवलमा पुगी दबाब दिएका छन। दबाब दिनुका साथै तिनाउ खोला माथि रहेको भत्किएको तिनाउ पुलको दुइ चोटी सम्म मर्मत गर्दा पनि पुल अस्तव्यस्त भएपछि युवाहरु…
पूरा पढ्नुहोस् |
गतिविधि

स्वयम्भुनाथ परिसरमा ‘विवेकशील नि:शुल्क घुम्ती क्लिनिक’ को आठौँ हप्ता समापन

भाद्र १७, काठमाडौँ: गत श्रावण महिना देखि विवेकशील नेपाली दलले आयोजना गर्दै आएको ‘विवेकशील नि:शुल्क घुम्ती क्लिनिक’ को आज आठौँ हप्ता स्वोयाम्भुनाथ मन्दिर परिसरमा समापन भएको छ। प्रत्येक वर्ष साउन महिनामा सुरु भई एक महिनाको अवधिभर सञ्चालन हुने नेवार समुदायका बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक ‘गुँला’ पर्वको आज अन्तिम दिनको अवसर…
पूरा पढ्नुहोस् |