विवेकशील नेपाली दलको विश्वास छ नेपाल बन्छ नै उद्दमशील समाज बन्नाले।
नेपालको परिपेक्ष “उचित लगानी गर्नको लागि परामर्श” चाहनु हुन्छ?

तपाईका अवसर र चुनौतीहरु के के हुन सक्लान ? उचित परामर्शका लागि आउनुहोस्,

मिती : बैशाख २२ गते बुधवार
समय: दिनको ठिक २ बजे देखि ४ बजे सम्म
सल्लाहकार : कृष्ण गिरि
स्थान: विवेकशील नेपाली कार्यालय, चप्पल कारखाना, महाराजगंज
म्याप : www.leadnepal.com/contact
नोट: सहभागिताका लागि ९८४३९३३८०५ मा SMS गरि हामीलाई आफ्नो नाम टिपाउनुहोस्। सीट सुनिश्चित भएको SMS गरिने छ।
धन्यवाद !