उद्यमशील समाज, समृद्ध नेपाल तर्फ़ तपाईको पहल
विवेकशील नेपाली दलको विश्वास छ नेपाल बन्छ नै उद्दमशील समाज बन्नाले।
हामी सबै आत्मनिर्भर बन्न चाहन्छौ।

के तपाई सुचना तथा प्रविधि को क्षेत्रमा आत्म निर्भर बन्न चाहनु हुन्छ? आउनुहोस्,”आई. टी क्षेत्रमा उद्यमशीलता” मा विशेष सल्लाह सुझाव र अन्तरक्रियाको लागि।

फेसबुक  लिंक: https://www.facebook.com/events/1746458758926173/

मिती : वैशाख २९ गते बुधवार
समय: दिनको ठिक २ बजे देखि ४ बजे सम्म
सल्लाहकार : लसाङ्ग तमाङ्ग
स्थान: विवेकशील नेपाली कार्यालय, चप्पल कारखाना, महाराजगंज
म्याप : www.leadnepal.com/contact
सम्पर्क: ९८४३९३३८०५

नोट: सहभागिताका लागि ९८४३९३३८०५ मा फोन वा SMS गरि हामीलाई आफ्नो नाम टिपाउनुहोस्। सीट सुनिश्चित भएको SMS गरिने छ।

 

धन्यवाद !