(मङ्गलबार १८ फागुन, २०७२ मा नागरिक दैनिक मा छापिएको ) सानो बेलामा गुरुले कक्षामा पढाएको सम्झना हुन्छ– शक्तिलाई एक रूपबाट अर्को रूपमा रूपान्तरण गर्न सकिन्छ, तर यसलाई न त पैदा गर्न सकिन्छ न त नष्ट नै गर्न सकिन्छ। यो सिद्धान्त हाम्रो जीवनमा पनि लागु हुन्छ। यही सिद्धान्तले सृष्टि चलेको छ,…
पूरा पढ्नुहोस् |