६/६ महिनामा सरकार फेर्ने घिनलाग्दो राजनीतिक चलखेल बन्द हुनु पर्छ र संस्कार सहितको राजनीतिक वातावरण स्थापना गर्नु पर्छ भन्ने संदेश दिन विवेकशील नेपाली भोली बैशाख २४ गते शुक्रबार दिनको ४ बजे देखि ५ बजे सम्म माइतीघर मण्डलामा सडक सन्देस कार्यक्रम गर्दै छ। कृपया यो अभियानमा सहभागी भै सु-संस्कार सहितको राजनीतिक…
पूरा पढ्नुहोस् |