पुँजीवादी राज्य बनाउने कि समाजवादी राज्य? कल्याणकारी राज्य कि साम्यवादी राज्य? बिगत दुई दशक भन्दा बढिका प्रतक्ष प्रजातान्त्रिक अभ्यासमा यो देशमा कस्तो राज्य व्यवस्था बनाउने भन्ने विवादमा नै नेपाली राजनीति रुमल्लिई रहेको देखियो। २१ अौँ शताव्दीमा के अब पनि नेपाली राजनीति व्यवहार केन्द्रित नभई, यस्तै राज्य बनाउने वा उस्तै राज्य…
पूरा पढ्नुहोस् |